दशनामी

ना.

  1. दश भेद भएका सन्न्यासीहरूको एक सम्प्रदाय वा सामूहिक नाम।
  2. दशनाममध्येको; दशनामसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)