दसौँदी

वि.

  1. कुनै निश्चित अवधिमा सयकडा दशका हिसाबले लाग्ने (ब्याज, दस्तुर आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)