दस्ताबेज

ना. [फा.]

  1. कुनै राजनीतिक पार्टी वा सामाजिक सङ्घ-संस्था आदिको आफ्नो कार्य-सञ्चालन र उद्देश्यहरू प्रस्ट उल्लेख गरी पारित भएको प्रतिवेदन, विधान आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)