दहर्याउनु
स.क्रि.
- खस्रो वस्तुले जिउमा वा अन्य कुनै वस्तुमा खुइलिने गरी कोतर्नु; दरखर्याउनु; दार्नु; दरफर्याउनु।
- घुर्की लाउनु; घुर्क्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)