दह्रिनु

अ.क्रि. [दह्रो+इ+नु]

  1. दह्रो हुनु; दरिनु।
  2. जरखरिनु; छिप्पिनु।
  3. आफ्नो विचार र बोलीमा अटल हुनु; दृढ रहनु।
  4. कुनै स्थान, श्रेणी, पद आदिमा रहने गरी तोकिनु; किटान गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)