दाँतेकिरो
ना.
- दाँतका फेदमा छिद्र पारी दाँत बेकम्मा पार्ने रोगको कीटाणु; दाँतमा लाग्ने किरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)