दाँतेफुली
ना.
- दाँतमा प्वाल पारेर वा त्यसै जडेर लगाइने फुली; दाँतका बिचमा प्वाल पारी जडिने सुन, चाँदी आदिका साना टीका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)