दाँदे
ना. [√ दाँते]
- रोपाइँ गर्नुभन्दा पहिले गरामा हिलो माटो सम्म्याउन गोरुका पछाडि हलो जस्तै गरी लगाइने काठको चेप्टो, लामो उपकरण वा साधन।
- धानका बिउको माटो पन्छाउने डल्याँठोजस्तो काँटादार साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)