दाइँ
ना. [√ दाउ]
- खलामा मियोका वरिपरि गोरु घुमाई धान आदि अनाजका बोटहरू कुल्चाई रहलपहल अनाज झार्ने काम।
- कुल्चिमिल्ची; माडमुड।
- बेअदबीसँग गरेको काम-कारबाई।
- ढलीमली गर्ने काम; मनपर्दो चाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)