दाइ
ना. [सं. दायाद]
- दाजुभाइमा आफूभन्दा जेठो व्यक्ति; दाजु।
- जेठो उमेरको अडकलमा भनिने कुनै पुरुष व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दायाद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)