दाखिल
वि. [फा.]
- सम्बन्धित ठाउँमा हाजिर भएको; आइपुगेको; उपस्थित; प्राप्त।
- बुझाइएको; चुक्ता गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)