दागा धर्नु

टु.

  1. प्रतिशोधका कारण कसैलाई नोक्सानको अनिष्टसहित चुनौती दिनु; विरोधीलाई भविष्यमा कुनै खतरापूर्ण अवस्थामा पुर्‍याउँछु भनी अठोट गर्नु; कसैलाई ईखवश क्षति पुर्‍याउने सङ्कल्प गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)