दागी
वि. [दाग+ई]
- दाग लागेको; दाग देखिने; टाटो भएको।
- अभियोग लागेको; कलङ्कित; दोषी।
- एक किसिमको खोटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [दाग+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)