दाग्नु
स.क्रि.
- लोभी आँखाले हेर्नु; आँखा गाड्नु; चाहना गर्नु।
- निसाना लगाउनु; तारो हान्नु; लक्ष्य गर्नु।
- ताकेर हेर्नु; ठम्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)