दाजुभाइ
ना.
- एउटै आमाका छोराहरू; सहोदर दाजुभाइ।
- उमेरका क्रमले जेठोकान्छो; दाजु र भाइ।
- दशदिने वा तेह्रदिने बन्धुवर्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)