दाज्यै

ना. [दाज्यू+ऐ]

  1. दाज्यूको आदर बुझाउने शब्द; दाज्यैज्यू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)