दातव्य

वि. [सं.]

  1. अर्कालाई दिन योग्य; दानदक्षिणा गर्न लायक।
  2. दानसम्बन्धी; दानको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)