दाता

वि. [सं.]

  1. दिने; दिने स्वभावको (सुखदाता, प्राणदाता, अन्नदाता इ.)।
  2. धेरै दान गर्ने; दानशील; दानी।
  3. फुक्का हृदय भएको; उदार।
  4. निकै दानी व्यक्ति।
  5. दान गर्ने, बकसपत्र दिने वा गुठी राख्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)