दातासकार

ना.

  1. जग्गाजमिनमा बन्धक लिएको मान्छेले तेस्रो मान्छेसँग मूल्य लिई सो बन्धकी बेचेपछि तेस्रो चाहिँले मूल जग्गाधनीलाई सकारेर गरिने कागज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)