दानवारि

ना.

  1. दानवहरूका शत्रु भएका देवता।
  2. दानवहरूको नाश गर्ने देवता; विष्णु।
  3. हात्तीका कन्चटबाट रसाउने मद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)