दाना

ना. [फा. दान]

  1. जुनसुकै अनाज तथा फलफूल आदिको बीज वा गेडो; बियाँ। २ अनाज; अन्न। ३. गाईबस्तु र चराचुरुङ्गीलाई दिइने खुराक; पशुपक्षीको आहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)