दानापानी

ना.

  1. जीवन निर्वाह वा भरणपोषणका लागि आवश्यक चिजबिज; अन्नजल।
  2. जीविकाको बन्दोबस्त; खानपान।
  3. बसोवासको संयोग।
  4. जिन्दगी; आयु; जीवन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)