दाप्नु

स.क्रि. [सं. दमन+नु]

  1. हात, गोडा, जिउ आदि मर्दन गर्नु; मिच्नु; दाब्नु।
  2. दुःख दिनु; सताउनु; धड्नु।
  3. अँठ्याउनु; च्याप्नु।
  4. दबाउनु; थिच्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)