दाबेदार
वि. [अ. दावा+फा. दार]
- दाबीका आवश्यक प्रमाण पेस गर्ने; दाबीवाला; दाबा गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. दावा+फा. दार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)