दामली

ना. [दाम्लो+ई]

  1. पक्रिएका प्राणीलाई बाँधिराख्ने एक किसिमको पासो; दाम्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)