दामल

ना. [अ. दायमुलहब्स]

  1. राणाकालमा प्रचलित, कुनै ठुलो अपराधी वा विद्रोहीलाई शरीरमा 'दामल' तीन अक्षर खोपेर वा डामेर छोड्ने वा मुडी जन्मकैदसमेत गर्ने काम वा त्यस्तो सजाय।
  2. धातुको तताएको मुद्राले डाम्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)