दामिनी

ना. [सं.]

  1. बिजुली; विद्युत्।
  2. स्त्रीहरूले शिरमा लाउने एक किसिमको गहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)