दाय
ना. [सं.]
- अंसियारहरूमा बाँडिने वा भागबन्डा हुने पैतृक सम्पत्ति।
- चेलीबेटी, भान्जा, भतिजा आदिलाई दिइने दान, बकस, दाइजो आदि सम्पत्ति।
- अरूलाई दिइने वा दान गरिने धन; दातव्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)