दायरी

ना. [अ. दायर+ई]

  1. अड्डाअदालतमा निर्णय हुने कारबाई चलिरहेको वा मुल्तबीमा रहेको मुद्दामामिला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)