दारण

ना.

  1. चिरफार गर्ने काम; चिराइ।
  2. चिरफार गर्ने हतियार।
  3. निर्मली फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)