दारिम
ना. [सं. दाडिम]
- काँडासहितको बोट हुने, मसिना बैजनी-हरियो रङका पात हुने, राता फूल फुल्ने र त्यसै फूलबाट भित्र केस्रा केस्रा दाँतजस्ता आकारका रसदार गेडा फल्ने एक प्रकारको बोट; सोही बोटको प्रायः अमिलो फल; दाडिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)