दारुण
वि. [सं.]
- कठोर; कडा (व्यथा, रोग इ.)।
- दया नभएको; निष्ठुर।
- भयानक; भयङ्कर।
- सहन साह्रै धौधौ पर्ने (कष्ट, विपत्ति इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)