दारुयन्त्र

ना. [सं.]

  1. काठैकाठबाट बनाइएको मिसिन; काठको यन्त्र।
  2. काठको पुतली; कठपुतली; दारुपुत्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)