दारु
ना. [सं.]
- बाल्न टुक्र्याइएका झिँजामिजा; दाउरा; समिधा।
- देवदारु; धुपी।
- काठको काम गर्ने कालिगड; सिकर्मी।
- उदारमना व्यक्ति।
- दानशील; दाता; दानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)