दार्शनिक

ना. [सं.]

  1. दर्शनशास्त्र पढेको वा त्यसको ज्ञाता; तत्त्वज्ञ; दर्शनशास्त्रको मर्मज्ञ।
  2. दर्शनशास्त्रसँग सम्बन्धित, दर्शनसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)