दार

ना. [सं.]

  1. भासिएर वा चर्किएर बनेको धाँजो; चिरो।
  2. चिर्ने वा फार्ने काम।
  3. पत्नी; भार्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)