दालमोट/दालमोठ

ना. [दाल+मोठ]

  1. चना, मुगी, रहर आदिको दाल घिउमा भुटेर नुनखोर्सानी र मरमसला लगाएर बनाइएको खाद्य पदार्थ; दालमोठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)