दाव

ना. [सं.]

  1. वन; जङ्गल।
  2. प्राकृतिक तवरले वनमा लागेको आगो; डढेलो; दावाग्नि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)