दासानुदास

ना.

  1. दासको पनि दास; अत्यन्त निम्न श्रेणीको नोकर।
  2. विनीत नोकर; विनम्र सेवक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)