दाह

ना. [सं.]

  1. मुर्दालाई चितामा राखेर जलाउने काम; दाहसंस्कार।
  2. मनमा परेको ताप; जलन; चिन्ता।
  3. पोल्ने वा डढाउने काम; डाम्ने काम।
  4. अर्काको कुनै उन्नति वा सफलताप्रति स्वतः उब्जिने ईर्ष्या; डाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)