दाहिने हात

ना.

  1. खाने हात; दायाँ हात।
  2. नभई नहुने मानिस; कामकाजमा भरपर्दो व्यक्ति; मुख्य सहायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)