दाह्रे

वि. [दाह्रा+ए]

  1. लामा लामा, ठुला दाँत हुने; दाह्रा भएको।
  2. दाँत उम्रिने सामान्य ठाउँभन्दा कोल्टोतिर दाँत उम्रिएको; दाँत उछिट्टिएको; छ्वाँके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)