दिउल

ना. [सं. द्विदल]

  1. दुई दल हुने मास, चना, केराउ आदि दलहन अन्नको फग्ल्याँटो।
  2. त्यस्तो अन्न आदिको उम्रने भाग; विजन; बियाँ।
  3. नाथ्रो; नाथ्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)