दिक्
ना. [सं.]
- दिशा।
- वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुल वा मात्राको दश गुना बराबरको नाप; सय ताल बराबरको नाप; नाडी, आयुध वा प्रादुर्भाव बराबरको नाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)