दिक्दार

वि. [अ. दिक+फा. दार]

  1. मानसिक पिर पर्नाले खिन्न भएको; हैरान; दिक्क।
  2. चिन्ताले सताएको; पिर परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)