दिगो

वि. [सं. दीर्घ]

  1. लामो वा धेरै अवधिसम्म टिक्न सक्ने; टिकाउ; खपाउ।
  2. स्थिरता; निश्चलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)