दिग्दर्शक
वि. [सं.]
- दिशा देखाउने; दिक्दर्शन गर्ने वा गराउने।
- आधारभूत ज्ञान दिने; मार्ग प्रदर्शन गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)