दिग्दर्शन

ना. [सं.]

  1. दिशाको बोध गराउने वा दिशातिर देखाउने काम।
  2. मार्ग प्रदर्शन; बाटो देखाउने काम।
  3. उदाहरणका निम्ति प्रस्तुत गरिने वस्तु; दृष्टान्त; नमुना।
  4. सामान्य ज्ञान वा परिचय; साधारण जानकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)