दिनपरदिन

क्रि.वि.

  1. दिन बित्दै जाँदा; दिन नबिराईकन; दिनानुदिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)