दिनहुँ

क्रि.वि. [सं. दिन+अहन्]

  1. प्रतिदिन; हरेक दिन; दिनैपिच्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)